Section 12
पारिश्रमिक, सेवाको शर्त र सुविधा

(१) कार्यकारी निर्देशक र केन्द्रको सल्लाहकार तथा कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा तोकिएबमोजिम हुनेछ ।
(२) सदस्यले समितिको बैठकमा भाग लिए बापत तोकिए बमोजिमको भत्ता पाउनेछ ।